सायद मेरो हजुर संग धेरै योजना, चाहना, सपना थियो होला, तेही भएर अगाडी चाडै बढ्न नसकेको।
अरुले भन्थे शोक र माया एउतै हो, मूभ अन हुना गाह्रो हुन्छ, येही नै हो हामी मानिसको प्रवृत्ति र प्रकृति।पहिलो चोटी आफ्नै परिवार को नजिक को मान्छेलाई गुमाउदा कस्तो हुदो रहेछ भनेर थाहा पाएको छु।
तर त्यो भन्दा पनि मेरो आफ्नै सपना र चाहनाहरु गुमाएको जस्तो भएको छ हजुर संग संगै।
येही कारणले अगाडी बदन डर लागेको हजुर बिना।
No comments:
Post a Comment